१३ औं सागको समापन आज, फुटबलको स्वर्णका लागि नेपाल र भुटान भिड्दै

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता ‘साग’ आज सकिदैछ । दशरथ रंगशालामा विशेष समारोहका विच सागको समापन हुन लागेको हो । समापन समारोह पनि उदघाटन जस्तै भब्य बनाउने सरकारको तयारी छ । समारोहमा १४ औं सागको जिम्मेवारी पाकिस्तानलाई हस्तान्तरण गरिनेछ । केही सांस्कृतिक कार्यक्रम पनि राखिएको छ । समापन समारोहमा पदक बिजेता खेलाडीलाई … Continue reading १३ औं सागको समापन आज, फुटबलको स्वर्णका लागि नेपाल र भुटान भिड्दै